Duration 3:23

नेपालीको उद्दार - NEWS24 TV

11 192 watched
0
374
Published 12 Jun 2020

कुवेतमा आममाफी पाएर हिजो फर्कने तयारीमा रहेका नेपाली महिला श्रमिक आज काठमाडौं आइपुगेका छन् । जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकोसँगै मातृभूमीमा पाइला टेकेका छन् । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले स्वदेश पठाएको हो । कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 32