Duration 28:8

अनलाइन भर्ना फाराम बनाउन सिक्नुस् | How To Create Google Form | Google Forms Tutorial | Nepali Book

2 940 watched
0
98
Published 21 May 2021

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : अनलाइन भर्ना फाराम बनाउन सिक्नुस् | How To Create Google Form | Google Form Tutorial | Nepali Book यस भिडियोमा Google Form को प्रयोग गरी हरेक विद्यालयका लागि आवश्यक पर्ने अनलाइन भर्ना फाराम बनाउन सिकाइएको छ । यो भिडियो हेरिसकेपछि तपाईंले google form मार्फत हरेक प्रकारका अनलाइन फारामहरु गराउन सक्नुहुनेछ । google form कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा सुरुदेखि अन्त्यसम्मका सम्पूर्ण जानकारी दिइएको यो भिडियो google form को complete tutorial हो । आजकाल google form को प्रयोग बढ्दै गइरहेको छ । साधारण देखि विशिष्ट व्यक्तिहरुले यसको प्रयोग अत्याधिक गर्ने गर्दछन् । यो google को उत्पादन भएको हुँदा विश्वसनीय र आकर्षक पनि रहेको छ । यदि तपाईं प्रविधिप्रती रुचि राख्नुहुन्छ भने तपाईंले google form को प्रयोग गर्न जान्नु आवश्यक हुन्छ । google form मा जुन कुनै प्रकारका online form बनाउन सकिन्छ । google form कसरी बनाउने र यसको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा अल्मलिइरहनु भएका हाम्रा दर्शकलाई मार्गदर्शन गर्नु नै यस भिडियोको उद्देश्य हो । आशा छ यो भिडियोले तपाईंलाई महत्त्वपूर्ण सहयोग पुर्याउने छ । यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । यस च्यानलमा ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु रहेका छन् त्यसैले nepali book च्यानलमा गएर भिडियोहरु हेर्नुहोला । Excel सिकारुका लागि निकै उपयोगी रहेका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु : Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-1 /watch/gJS9TzvcCUFc9 Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-2 /watch/Y664dhLebY2e4 Rank Formula Video lInk : /watch/k7KKN9L4PAW4K IF Formula Video link : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video link : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video link : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video link : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel Video : /watch/oXY70K24oxj47 How To Make Form (माग फाराम) In Ms Excel /watch/suT0vLaMnKWM0 ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_To_Create_Google_Form #Complete_Tutorial

Category

Show more

Comments - 13