Duration 8:43

कन्डिस्नल फर्म्याटिङलाई बुझ्नुस् | स्मार्ट बन्नुस् | Conditional Formatting in Excel | Nepali Book

1 678 watched
0
57
Published 13 Jun 2020

नमस्कार ! नेपाली बुक युटुब च्यानलमाा तपाईंलाई स्वागत छ । About This Video : कन्डिस्नल फर्म्याटिङलाई बुझ्नुस् | स्मार्ट बन्नुस् | Conditional Formatting in Excel | Nepali Book कन्डिस्नल फर्म्याटिङ एक्सेलको एउटा यस्तो कमान्ड हो जसको सहाराद्वारा हामी अङ्कहरुलाई निश्चित नियममा बाधेर विश्लेषण गर्न सक्दछौ । यस भिडियोमा त्यही कन्डिस्नल फर्म्याटिङको प्रयोगसम्बन्धि उदाहरणसहितको जानकारी प्रस्तुत गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको मार्कलेजर तयार पारिसकेपछी कुन कुन विद्यार्थीहरुलाई कुन कुन विषय लाग्यो ? अनि कुन कुन विद्यार्थीहरुले उत्कृष्ट अङ्क प्राप्त गरे ? यो सबैको चासोको विषय रहन्छ, तर मार्कलेजरबाट यत्ती कुरा पत्ता लगाउनका लागि हामीलाई घण्टौ समय लाग्छ । त्यो समयको वचतका लागि एक्सेलको कमान्ड कण्डिस्नल फर्माटिङलाई प्रयोग गर्न जान्नु आवश्यक हुन्छ । यदि यो कमाण्डलाई बुझ्न सक्यौं भने यो केवल एक मिनेटको काम हो । मार्कलेजर बनाउदा अथवा अन्य अवस्थामा आइपरेको समस्या निराकरणका लागि सबैलाई जानकारी मिलोस् भन्ने उद्देश्यले यो भिडियो निर्माण गरिएको हो । भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । तपाईंले यस च्यानलमा कम्प्युटर प्रयोग गर्ने क्रममा दैनिक जीवनमा आइपर्ने समस्याको समाधान सम्बन्धि भिडियो प्राप्त गर्न सक्नुहुनेछ । विशेषत : विद्यालयका प्रशासनिक कामकाज सम्पन्न गर्दा आइपर्ने समस्यामा केन्द्रित रहेका भिडियोहरु प्रस्तुत हुनेछन् ! भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! #nepalibook #ConditionalFormatting #inExcel

Category

Show more

Comments - 7