Duration 2:10

ICA Red Aae UAE ko Kunaipani Airportma Land huna Paudaina | | No Entry UAE Without ICA | | RS Dhami

98 watched
0
2
Published 19 Aug 2021

ICA Red hunele UAE ko Kunaipani Airport Land Garna Paudaina || No Entry UAE Without ICA नमस्ते सिक्काका दुई पाटा हुन्छन, रथका दुई पांग्रा हुन्छन त्यस्तै गरि जिबन र जगत संग समबन्धित बिषय बस्तुमा हुने भेटिने वा अनुभव गरिने, अनुमान गरिने दुई पाटा आफ्नो बुझाइ सोचाइ भोगाई र अध्ययन अनि समय आवस्यकता परिस्थितिमा आधारित सूचना, मनोरंजन, ज्ञान, ब्याम, यात्रा, इभेन्ट, प्रबिधि, घुमफिर तथा समसामयिक बिसयबस्तुमा स्वअध्ययन अनि मनन् गरेर प्रस्तुत गर्दैछु आवस्यक लागे ग्रहण गर्नुस नत्र भने सुनेर हेरेर उडाइदिनुस | खुसी,आनन्द र सन्तुष्टि आफै भित्र खोज्ने प्रयासका लागि यो सानो जमर्को तपाईंहरू माँझ । प्रोत्साहन र हौसला बढाईदिनको लागी लाईक शेयर कमेन्ट र सब्स्क्राईब गरिदिनुहोला । सबैको शुभ होस् , YouTube र सरोकार राख्नु हुने सम्पूर्णमा मुरी - मुरी धन्यवाद । नोट :- जन्म दिने आमाको सम्मान आदर मात्र नभई आमालाई खुसी राख्ने प्रयास सधै र सबै बाट होस | संसार भरका आमाहरु सधै खुसी होउन् | contact :- correctionryam@gmail.com Whatsapp & Call :- +971-555119310 #ica_red_green #UAE_Flight_Update #RS_Dhami

Category

Show more

Comments - 1