Duration 1:10

विद्यालय गएकी किशोरीको ह*त्या ,तालिम प्राप्त कुकुरले पत्ता लगायो मोबाईल bhagarathi bhatt baitadi

15 263 watched
0
223
Published 6 Feb 2021

तालिम प्राप्त कुकुरले पत्ता लगायो मोबाईल क्षेत्रिय प्रहरी कार्यालय धनगढीबाट रातोरात ल्याइएको तालिम प्राप्त कुकुरले भागरथीको शव भएको ठाउँ भन्दा करीब १० मिटर पूर्वतर्फ उनको मोबाईल पत्ता लगायो। शुक्रवार बिहान कुकुरले पत्ता लगाएको मोबाईल र छुट्टिएको ब्याट्रीसँगै प्रहरीले सिम कार्ड पनि फेला पारेको छ। अपराधीसम्म पुग्न यो एउटा गतिलो प्रमाण बन्न सक्ने प्रहरीले अनुमान गरेको छ। मोबाईल फालिएको ठाउँबाट केही मिटर उत्तर–पुर्वसम्म पनि प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थिया। तर राती पानी परेका कारण कुकुरबाट अनुसन्धान गर्न बाधा सिर्जना भएको प्रहरी स्रोतले जनायो।

Category

Show more

Comments - 5