Duration 30:34

ETDS कसरी गर्ने eTDS गरेको रकम PAN मा जम्मा भयो त Full online TDS Tutorial in Nepal | टि.डि.एस. |

62 282 watched
0
696
Published 26 Sep 2020

आयकर ऐन २०५८ को परिच्छेद १७ को दफा ८७ देखी ८९ सम्म भुक्तानीमा कर कट्टी सम्बन्धमा कानूनी व्यवस्था गरिएको छ । कुनै पनि भुक्तानी कार्य हुनुपूर्व नियमानुसार लाग्ने कर कट्टा गरेर मात्र भुक्तानी गरिन्छ भने कट्टा गरिएको रकमलाई भुक्तानीमा कर कट्टी (Tax Deducted at Source) भनिन्छ, जसलाई हामी स्रोतमा कर कट्टी समेत भन्दछौं । भुक्तानीमा गरिने कर कट्टीको Tax rate हरु समेत फरक फरक रहेको छ । अतः हामीले गरिएको कर रकमलाई eTDS मार्फत जम्मा गर्न सक्छौं । हामीले आन्तरिक राजश्व विभागको वेभसाइट www.ird.gov.np मा गएर Online मार्फत कर जम्मा गर्न सक्दछौै । तपाई तलको लिंक मार्फत सिधै ETDS गर्न ठाउँमा पुग्न सक्नुहुन्छ । https://taxpayerportalb.ird.gov.np:8081/taxpayer/app.html मेरो यस्तै अरु भिडियो हेर्नका लागि मेरो YouTube Channel मा गई Subscribe गर्न तथा मेरो भिडियोहरुलाई Like र Share गरिदिनुहोला । मेरो यो फेसबुक पेज https://www.facebook.com/khusee.yogya/ मा गई लाईक गरिदिन हुन समेत अनुरोध गर्दछु । /channel/UCrtt ... मैले स्पेनको बार्सिलोनास्थित La Barceloneta सामुन्द्रिक किनाराको बारेमा तयार गरेको भिडियो हेर्नलाई /watch/5CWUhCU ... लिंकमा गई हेर्नुहोला । मेरो यो फेसबुक पेज https://www.facebook.com/raiyogyapd/ मा गई लाईक गरिदिन हुन समेत अनुरोध गर्दछु । #ETDSprocess #IkeemaVlogs #ird.gov.np

Category

Show more

Comments - 52