Duration 8:36

गुरू र चेली सत्य र साचो वाचा कसम खादै

8 794 watched
0
159
Published 13 Apr 2019

मैले यो भिडियो पैसा र रकम हात पार्न पैसा कमाउनको लागि अपलोड गरेको हैन । मले यस भिडियो अपलोड गर्नुको एउटै उदेश्य हो हाम्रो धर्म संस्कर बचाइ राख्नु हो संस्कार संस्कृती जोगाई राख्नु हो । मलाई आसा छ हजुर हरूले यस भिडियो हेरेर मलाई साथ दिनु हुनेछ भनेर र लाईक शेर गरेर विश्व भरि छरिएर बस्नु हुने नेपाई तथा अन्य दाज्यु भाइ हरू समक्ष पुराइ दिनु हुनेछ भनेर । हाम्रो भिडियो हजुर हरूलाई कस्तो लाग्छ । कमेन्ट बक्समा हजुर हरूको आ आफ्नो प्रतिक्रिया दिनु होला कलाकार हरू - (मंगल तामङ पाख्रिन बोन्बो गुरू) निशा मोक्तान सहयोगीहरू - सुनिता योन्जन , राम कुमार मोक्तान , निमा मोक्तान , मन बहादुर मोक्तान बोन्बो , भिम बहादुर मोक्तान , बुध लक्ष्मी पाख्रिन । आले मोक्तान ,

Category

Show more

Comments - 9