#nepali_citizenship
सेवाग्राही र सेवा प्रदायकले दैनिक भोग्दै आएका समस्याहरुलाई सहजीकरण गर्ने उद्देश्यले यो चेतनामूलक भिडियो सामाग्री तयार गरी प्रस्तुत गरिएको छ ।
यो भिडियोबाट नागरिकता किन बनाउने, बनाउन कहा जाने, को सँग जाने, के कस्ता कागजात पेश गर्ने, कति समय लाग्दछ जस्ता व्यवहारीक प्रश्नहरुको समाधानमूलक जानकारी प्राप्त गर्न सकिन्छ ।
यो भिडियो काम गरेको अनुभवको आधारमा तयार गरिएकोले नागरिकतासँग सरोकार राख्ने सबैलाई सहयोग पुग्ने अपेक्षा छ ।
नागरिकता सम्बन्धि थप अन्य उपयोगी भिडियोहरु प्राप्त गर्न यो च्यानललाई Subscribe गर्न नछुटाउनुहोला ।
चाडै अन्य भिडियोहरु आउदैछ....
तलका उपयोगी भिडियोहरु हेर्न छेउको Link मा क्लिक गर्नुहोस्
--------------------------------------------------------------
प्रतिलिपी नागरिकता कसरी बनाउने ? : /watch/0z4zin4nqWNnz
झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाए के कारबाही हुन्छ : /watch/MEKawmI107v1a
---------------------------------------------------------------------
यी कानुनी शब्दहरुः /watch/MUfPOUP ...
११ स्मार्ट सरकारी सेवाहरुः /watch/9Bt_EB_ ...
---------------------------------------------------------------------
नेपालमा गैरसरकारी संघसंस्थाको तथ्य र दर्ता प्रक्रियाः /watch/IdpB73xdA7mdB
गैर सरकारी संस्था (NGO) को नविकरण, विधान संशोधन र दर्ता खारेजी प्रक्रियाको जानकारीः /watch/s751=t&4OplcKBCMR5C1
Meeting Minuting Skills (बैठकको माइनुटिङ गर्ने सीप) and it's sample: /watch/s881=t&cAC0_O2JmT6J1