Duration 6:5

Nawaraj bk rukum kand sentimental song मुटु चर्किने गीत century_online_tv

518 watched
0
30
Published 3 Jun 2020

विगत एक हप्ता पहिला पश्चिम रुकुम जाजरकोट मा भएको निर्मम कायरता पूर्ण हत्या त्यो अमानवीय नर संहार भयो जुन। अत्यन्तै निन्दनीय क्रुर तरिकाले गरिएको त्यो राक्षसी दुर्व्यवहार प्रति गहिरो खेद प्रकट गर्दै विगत केही दिन देखि हामी त्यो घटना सङ्ग सम्बन्धित गीत हरु यहाँ हरु माझ पस्की रहेको छौ र तपाईं हरुले मन पराउनु भएको छ धन्यवाद।तपाईं हरुको साथ सहयोग माया र हौसला भयो भने हामी तपाईं हरु सङ्ग निरन्तर जोडिने छौं।तपाईं हरु सङ्ग पनि यस्तै रिपोर्टिङ गर्नु परे भिडियो बनाउन परे सम्झिनु होला। Facebook page # century_online_tv साथै instagram #raangamanch_sansar Email santoshcentury14@gmail.com Contact गर्न सक्नुहुनेछ।

Category

Show more

Comments - 9