Duration 27:1

दाखिला रिपोर्ट | नासु-प्रसाशन समूह | Online Loksewa Preparation | OTTISH | Ram Prasad Joshi

26 433 watched
0
748
Published 3 Oct 2020

नासु परीक्षाको कार्यतालिका आयो | समय धेरै छैन | सक्दो कोसिस गर्नुहोस | OTTISH हजुरको लोकसेवामा सफलता पाउनका लागि सहयात्री बन्न चाहन्छ | ढिला नगर्नुहोस, आज भोलि भनेर समय खेर नाफाल्नुहोस् | आफु नासुमा सफल भएको सपना देखनुहोस र आजै बाट तयारी सुरु गर्नुहोस् | तयारी गर्ने हो भने अजै पनि समय छ | लोकसेवा तयारी गरेर बसिरहनु भएका बिद्ध्यार्थिहरुलाई खुसीको खबर | OTTISH ले लोकसेवा अन्तर्गत सह-सचिव, उप-सचिव, अधिर्कृत, नासु र खरिदार तर्फका सम्पूर्ण अनलाइन तयारी कक्षाहरु उपलब्ध भएको छ | साथै यो video मा OTTISH मार्फत लोकसेवा नासु (राजश्व समूह) तर्फका सम्पूर्ण पत्रको अनलाइन तयारी कक्षाहरु कस्तो हुन्छ बह्नेरा demo को रुपमा उपलब्ध गराएको हो | पढेर आफ्नो तयारी लाइ सुनिश्चित गर्नुहोला !!! यस कोर्ष लोकसेवा नासु परीक्षाहरुमा सफलता हासिल गर्नको लागि आवश्यक पर्ने तरिका र पाठ्यक्रम हरु संलग्न गरिएको छ I Ottish प्रशिक्षक राम प्लेरसाद जोशीले बिद्ध्यार्थी हरुलाई एकदमै सरल र सहज सैली मा अध्यन गराउने गर्नु हुन्छ | सम्पूर्ण कक्षाको तयारी गर्नका लागि Download गर्नुहोस OTTISH को Android Mobile App तलको link बाट: https://play.google.com/store/apps/de ... थप जानकारीको लागि : www.ottish.com | Learn Anywhere, Anytime Facebook Page: https://bit.ly/3hYaj4R Anamnagar, Kathmandu ☎️9611180415, 9849022038/39

Category

Show more

Comments - 12