Duration 7:26

म्यान्मार सेनाले यातना दिएर सामूहिक हत्या गरेको खुलासा

517 watched
0
23
Published 30 Dec 2021

चेतावनी: केही तस्बिरहरूले विचलित पार्न सक्छन्। म्यान्मारको सेनाले शृङ्खलाबद्ध सामूहिक हत्याको बीबीसीले अनुसन्धान गरेको छ। गत जुलाई महिनामा केही हप्ताको अवधिमा मध्य म्यान्मारको केनई नगरमा चारवटा गाउँलाई निसाना बनाइएको थियो। शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको अनुसन्धानले देखाएको छ र मृतक सबै पुरुष हुन्। बाँच्न सफल मानिसहरू र आफ्ना आफन्त गुमाएकाहरूसँग कुराकानी र मोबाइल फुटेजहरूका आधारमा यो रिपोर्ट तयार पारिएको हो। भिडिओ स्टोरी: रेबेका हेन्श्क, केल्भिन ब्राउन, को को आङ् र मोइ माइन्ट #Myanmar #MassKilling #BBCReport

Category

Show more

Tags

Comments - 0