Duration 42:55

Kantipur Samachar | कान्तिपुर समाचार, १८ भदौ २०७७

117 158 watched
0
1.4 K
Published 3 Sep 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १८ भदौ २०७७ आजको मुख्य समाचार - * बागलुङको ढोरपाटनमा पहिरोमा पुरिएका १४ जनाको शव फेला / २४ जना अझै बेपत्ता । * प्रतिनिधिसभाको चुनाव हारेका वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिने / नेकपा सचिवालयको सिफारिस मान्न प्रधानमन्त्री ओली तयार । * एकै दिन १२ सय २८ कोरोना संक्रमित थपिए / काठमाडौं उपत्यकामा मात्रै ४ सय ४५ जना / निषेधाज्ञाका बीच मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि ललितपुरमा तनाव । * पूर्व-पश्चिम रेलमार्ग निर्माणको ठेक्का प्रक्रिया छानविनमा लेखा समितिको रहस्यमय मौनता / कागजात मगाएर तुरुन्त छलफल गर्न सांसदहरुको ताकेता । * रासायनिक मलको बर्सेनि हाहाकार हुँदा पनि लापरवाही गर्ने पदाधिकारीलाई सधैँ उन्मुक्ति / व्यवस्थापनका लागि प्रधानमन्त्री नै अघि सर्नुपरेपछि कृषि मन्त्रीको भूमिकामा प्रश्न । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 55