Duration 4:1

टनेल अर्थात प्लास्टिक घर भित्र तरकारी खेति गर्ने तरिका | | How to grow vegetables in a tunnel.

3 717 watched
0
83
Published 20 May 2021

#टनेल #प्लास्टिक_घर #Tunnel #तरकारी खेति #Krishi_Sandesh हामीले भन्दै आएको ‘टनेल’ अर्थात प्लास्टिक घरलाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ । यिनको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुन्छ । यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 9