Duration 13:57

Pradesh Bishesh | प्रदेश विशेष, २२ कार्तिक २०७८

1 280 watched
0
37
Published 8 Nov 2021

Pradesh Bishesh | प्रदेश विशेष, २२ कार्तिक २०७८ प्रदेश विशेषमा आज * बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत / पक्षमा ५९ र विपक्षमा ४३ मत । * सरकार गठनको चार वर्षमा पनि प्रदेश दुईले नाम र राजधानी टुँगाएन / सरकारी उदासिनताले प्रस्ताव सधैँ विचाराधीन । * काभ्रे ट्राफिक प्रहरीले सुरु गर्यो सवारीको यान्त्रिक परीक्षण/ इन्जिन गडबडी भएका सवारी पनि सडकमा । * राष्ट्रिय गौरवको सिक्टा सिँचाईको बाँध क्षेत्र असुरक्षित / खुला ठाँउ व्यवस्थित गरिदिन स्थानीयको माग । #PradeshBishesh #PradeshSamachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 0