Duration 31:46

Kantipur Samachar | कान्तिपुर समाचार, १२ कार्तिक २०७८

35 618 watched
0
726
Published 29 Oct 2021

Kantipur Samachar | कान्तिपुर समाचार, १२ कार्तिक २०७८ आजको मुख्य समाचार - * सर्वोच्च अदालतमा आज पनि इजलास ठप्प / प्रधानन्यायाधीशलाई राजीनामा दिन बारको पाँच दिने अल्टिमेटम / पद नत्यागे अदालतभित्रै धर्ना । * सत्तारुढ कांग्रेसलाई मंसिरभित्र महाधिवशेन गर्नैपर्ने बाध्यता / वैधता नजोगाए आसन्न निर्वाचनमा भाग लिन नपाउने । BITE * वैदेशिक रोजगारीमा जानेको संख्या बढेपनि रेमिट्यान्स भने घट्यो / अवैध कारोबारको आशंका । * अमेरिकाले अफगानिस्तानको करोडौं डलर रकम रोक्का गर्दा मानवीय संकट चुलियो / प्रत्येक ३ अफगानी मध्ये एकजना भोकमरीको जोखिममा । * शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटो युथ क्लब भिड्ने / साविक विजेता मच्छिन्द्रको भेट न्युरोड टिम एनआरटीसँग । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 17