Duration 24:19

Binay Tamang announce Resignation from his own party GJMM II | Darjeeling Hills Politics | Tears

266 watched
0
12
Published 15 Jul 2021

विनयले छोड़े मोर्चा-दुई, दिए राजीनामा #BreakingNews दार्जीलिङ, 15 जुलाईः विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा-दुई छोड़ेका छन्। आज उनले पार्टीका अध्यक्ष पदसँगै साधारण सदस्यबाटै राजीनामा दिएका छन्। आज दार्जीलिङमा पत्रकार सम्मेलनको आयोजन गरी उनले मोर्चा-दुई छाड़ेका घोषणा गरेका हुन्। पार्टीबाट राजनीमा दिँदा भावुक बनेका उनको आँखाबाट आँसु पनि झरेको थियो। मोर्चा दुई छाड़े तापनि पहाड़का जनतालाई निराश नबनाउने र आगत दिनमै तेस्रो अध्याय शुरू गर्ने बताए। (विस्तृत समाचारका लागि प्रतीक्षा साँच्नुहोला)

Category

Show more

Comments - 2