Duration 20:38

Today News | आज १६ गतेका मुख्य समाचार | शेर बहादुर प्रधानमन्त्री, ओलिको राजिनामा, संसद किनबेच,तरकारी

120 485 watched
0
3 K
Published 28 Feb 2021

Today News | आज १६ गतेका मुख्य समाचार | शेर बहादुर प्रधानमन्त्री, ओलिको राजिनामा, संसद किनबेच,तरकारी आजका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना संक्रमण पुष्टी थप २ जनाको निधन २. अविश्वास प्रस्तावको हरिबिजोग भयो भन्दै सुवास नेम्वाङको टिप्पणी ३. संसद् पुनःस्थापना भएसँगै दलहरुबीच समझदारी हुन्छ भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भनाई ४. एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै नेपाल ५. प्रचण्ड-माधवले प्रधानमन्त्री पद पाउँदैनन् भन्दै प्रभु साहले भने ६. संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति : बल फेरि सर्वोच्चकै कोर्टमा ७. सांसद किनबेचको खतरा बढ्यो भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ८. नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस ९. केपी ओलीको पत्तासाफ गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउँछु भन्दै प्रचण्डले भने १०.दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजबाट बहिष्कार ११.नेकपाको विवाद टुंग्याएर छिट्टै निकास दिन्छौं भन्दै निर्वाचन आयोगका प्रवक्ताले भने १२.ओलीले राजीनामा दिए नेकपाकै बहुमतको सरकार बन्न सक्छ भन्दै रघुजी पन्तको भनाई १३.तरकारीको मूल्य बढ्यो कि घट्यो त यसबारे पुरै जानकारी १४.माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने केपी ओलीको योजना थियो भन्दै प्रचण्डको टिप्पणी १५.केपी ओली सकुनीको भूमिकामा छन् भन्दै प्रचण्डले भने १६.निर्वाचन आयोगसँग प्रचण्ड-माधव समूह असन्तुष्ट १७.केपी ओलीसँग एकताको सम्भावना छैन भन्दै माधव नेपालको भनाई १८.जनताले ओलीलाई देशकै अक्षम प्रधानमन्त्रीका रूपमा मूल्यांकन गरिसके भन्दै गगन थापाको टिप्पणी १९.कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार देखियो २०.बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भन्दै माधव नेपालले भने २१.मेलम्चीको पानी आउँदा काठमाडौं जलमग्न हुनसक्ने, कोटेश्वरमा परीक्षणको क्रममा भत्कियो पर्खाल २२.ओली समूहले सांसद खरिद गर्न थाल्यो भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई २३.पालेको भेडा भागेपछि उनले पुरियो, एउटै भेडाबाट ३५ केजी उन निकालियो यसबारे पुरै जानकारी २४.संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भयो भन्दै सुवास नेम्वाङको भनाई २५.केपी ओलीसँग सयभन्दा बढी सांसद छन् भन्दै प्रमुख सचेतक विशाल भट्टराईको दाबी smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 87