Duration 30:57

म लोकसेवामा हुँदा अरुको फोन आउँथ्यो, प्रधानमन्त्रीबाट कहिल्यै दबाब आएन : उमेश मैनाली | Umesh Mainali

3 057 watched
0
79
Published 28 Dec 2021

उमेशप्रसाद मैनालीले २०३४ देखि २०६६ सम्म निजामती सेवामा बिताए। २०७१ चैतदेखि २०७७ चैतसम्म लोकसेवा आयोगको अध्यक्षका रुपमा मैनालीले नेपालको सार्वजनिक सेवामा योग्यता प्रणाली सुधार्न महत्वपूर्ण भूमिका खेले। मैनालीले हालै ‘सार्वजनिक शासन’ र ‘ब्युरो ब्याथा’ शीर्षकका पुस्तक प्रकाशित गरेका छन्। मैनालीसँग संघीय निजामती सेवा ऐन, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनमा देखिएका समस्या र नेपालको सार्वजनिक प्रशासनबारे नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः पढ्न : https://Nepalkhabar.com/interview/115998-2021-12-28-9-16-10 Subscribe now! Enjoy and stay connected with us!! ........................................................................................... ☛ News Portal: www.nepalkhabar.com ☛ Twitter: https://twitter.com/nepalkhabar ☛ Facebook: https://www.facebook.com/nplkhabar ☛ Instagram: https://www.instagram.com/nepalkhabar.official ☛ Viber: shorturl.at/dnDI0 ☛ Tiktok: https://www.tiktok.com/@ nepalkhabar_official ☛ For Advertisement: advertising@nepalkhabar.com #उमेशप्रसादमैनाली #umeshmainali #nepalkhabartv

Category

Show more

Comments - 0