Duration 37:00

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ बैशाख २०७८

50 632 watched
0
1.1 K
Published 16 Apr 2021

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ बैशाख २०७८ आजको मुख्य समाचार - * कर्णालीका मुख्यमन्त्री शाही जोगिए / एमालेका चारसहित २२ सांसदको समर्थन । * आफ्नै सांसद विपक्षमा गएपछि एमालेमा ओली खेमालाई धक्का / ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारवाही गर्ने संसदीय दलको निर्णय / स्पष्टीकरण दिन २४ घण्टे म्याद । * कोरोना जोखिमका कारण स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न भने पनि सरकारकै अरु निकायको अटेरी / एकै दिन ९ सयमा संक्रमण देखिँदा झण्डै १० प्रतिशत बालबालिका । * भारतको हरिद्वार कुम्भ मेलामा सहभागी २१ सय जनामा कोरोना पुष्टि / लगातार दोस्रो दिन दुई लाख बढीमा संक्रमण / अस्पतालहरुमा शय्या र अक्सिजनको चरम अभाव । * त्रिदेशीय टि-ट्वान्टी क्रिकेट भोलि सुरु हुने / चोटग्रस्त भएपछि पारस खड्काले गुमाए सिरिज / सीमित दर्शकलाई मात्र प्रवेश अनुमति । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 32