Duration 3:23

हेर्नुस् हिड्दा-हिड्दै यसरी आफै आगो लागेर खरानी भयो HeroXpulse200 बाइक

47 watched
0
2
Published 28 Nov 2020

सबै साथीहरूलाई नमस्कार ! म बिकाश आचार्यले motorcycle #HeroXpulse200Bike 2077 असोज 6 गते VS Showroom baglung बाट Bike खरिद गरेर ल्याएको( On Test, नामसारी नभयको) र तीन दिनपछि म्याग्दी सदरमुकाम बेनी बाट घरमा जाने क्रममा करिब 20 km गुडाएपछी गुडिरहेकै अवस्थामा एक्कासी seat मुनी आगो लागेको थाहा भयो र बाइक रोकि निभाउने प्रयास बाबजुद पनि बाइक जलेर खरानी भयो। #HeroXpulse200 #Bike #coffeeguff

Category

Show more

Comments - 0