चितवनको रत्ननगरमा माछापोखरी खन्ने क्रममा पुरानो इनार भेटिएकोे छ । रत्ननगर नगरपालिकाको वडा नम्वर ९ लालपर्सास्थित इन्द्रराज राउतले खेतमा माछापालनका लागि पोखरी खन्ने क्रममा इनार भेटिएको हो ।
इनार धेरै वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले माटो सम्याउने क्रममा इनार भेटिएको बताइएको छ ।
इनार भेटिए लगतै पोखरी निर्माण कार्य तत्कालका लागि रोकिएको छ । पुरातात्वीक विभागले नै पत्रचार गरेर तत्कालका लागि इनार वरिपरी कुनैपनि संरचना नबनाउन निर्देशन दिएको छ ।
माछापालनका लागि पोखरी खन्ने क्रममा भेटिएको इनार गौतम बुद्धको पालाको हुन सक्ने विभागले अनुमान गरेको छ । विभागले केहि दिनभित्रै उत्खनन गर्ने बताएको छ ।
इनार थारु बस्तीमा भेटिएको हो । चितवनको रैथाने बासिन्दाको रुपमा थारुलाई लिने गरिन्छ । यो बस्तीमा एउटा पनि इनार छैन । थारु बस्तीमा पहिला इनारको पानी खाए मान्छे मर्छ भन्ने जनविश्वास थियो ।
@thamanchand49625 years agoGautam budhako buva aama ka palama khaneko inar kaile bhetanxa please inform me ok. 5
@
@sabigurung58876 years agoSablai jankari dinu parcha yasko barema. 6
@
@gauravthokar43556 years agoRamro hoo india la buddha india ma janmeko vanesakyo asko ramro saga research garnu parxa sambandhit nikaya la ramro saga. 1
@
@thamanchand49625 years agoYo youtube channel le paisa kamauna ka lagi feak channel parsutut gaidaixan. 1
@
@prayakthapa36156 years ago5 barsa paila khuneko inar ta purinxa. Buddh po palo ko harey. Haaa. 6
@
@thamanchand49625 years agoEa khate ho, alikati bhako budhi pani youtube le khaidina lageyo? Hos purau. 1
@
@chhiringsherpa40775 years agoAru desh ma gold diamond ko khoji garxan nepal ma khaldo dekhne bitikai axxama nepli veda haru. 2
@
@shareekamaharjan19315 years agoKasari thaha vo buddhako palako vanera? Nepal yei vayera paxi pareko without any evidence hawa guff dine ani viewers ko dhyan vatkaune ani ma jasto aru. ...Expand2
Related videos for गौतम बुद्धको पालाको इनार भेटियो:
please inform me ok. 5