Duration 1:40:3

Session- Second (Nepal, India) १५५ औँ मोति जयन्ती विशेष गजल मुशायरा - २०२०

373 watched
0
10
Published 25 Aug 2020

गजल मुशायरा परिवारले हरेक बर्ष आयोजना गर्दै आएको मोति जयन्ती विशेष कार्यक्रम अहिलेको कठिन परिस्थितिको कारणले यो बर्ष भर्चुअल माध्यमबाट आयोजना गरिदै छ । १५५ औं मोति जयन्तीको अवसरमा आयोजना हुने यो बिशेष अनलाइन गजल बाचन कार्यक्रम निम्न मिति र समयमा हुन गइरहेको छ । विश्वभरी छरिएर रहनुहुने आम गजलप्रेमी दर्शक, श्रोता र सहभागी गजलकारहरुको सुबिधालाइ मध्यनजर गरेर कार्यक्रम ३ वटा अलग अलग सत्रमा गरिने छ र जम्मा ५१ जना गजलकारहरुले आआफ्ना २ वटा गजलहरु बाचन गर्नु हुनेछ । यस अभुतपुर्व क्षणमा हामीलाई अत्यन्तै माया गर्ने आम सहयोगी, पाठक, दर्शक र श्रोताहरुप्रती हार्दिक अभार प्रकट गर्न चाहन्छौ । कार्यक्रम निम्नानुसारकाे ढाँचामा प्रस्तुत हुनेछ । पहिलो सत्र मिति: भाद्र ६, २०७७ (शनिवार), 22 August 2020 (Saturday) समय: नेपाली समय अपरान्ह ३:०० बजे देखि ४:३० बजे सम्म दोस्रो सत्र मिति: भाद्र ६, २०७७ (शनिवार), 22 August 2020 (Saturday) समय: नेपाली समय अपरान्ह ४:३० बजे देखि ६:०० बजे सम्म तेश्रो सत्र मिति: भाद्र ६, २०७७ (शनिवार), 22 August 2020 (Saturday) समय: नेपाली समय साँझ ६:०० बजे देखि ७:३० बजे सम्म बाँकी ब्यानर क्रमश पाेष्ट गर्दै जानेछाै । १५५ औँ मोति जयन्तीकाे हार्दिक शुभकामना ।

Category

Show more

Comments - 2