Duration 13:7

New Nepali Lok Dohori SongTELEPHONE KO TAR | | टेलिफोनको तार | | By Jaya Devkota & Laxmi Khadka

166 403 watched
0
3.2 K
Published 25 May 2021

Vocal : jaya Devkota & Laxmi Khadka Lyrics : Indra GC Music : Indra GC Arranger: Indra GC Concept :Hum Gaire Artists : Jaya Devkota & Anu Parajuli #laxmikhadka_newsong#telepahonekotar#jayadevkota_song Marketed By :Tea Time Music .9851065390 ================================================== हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला ! च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस । /channel/UCZ4InA2EvnbaxzGXbbYSsZA?view_as=subscriber ================================================= Marketed By : Tea Time Music 9851065390 Subscribe : /teatimemusic https://www.facebook.com/teatimemusicnepal के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ? म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् Tea Time Music Mobile 9851065390 ================================================= जय: बढेछ कि भाउ पनि रेट पनि,पहिला जस्तो हुदैन भेट पनि ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार लक्ष्मी: खबर छैन कित शीर गेडियो , कहा छ उनि भन्देउन रेडियो टेलिफोनको तार सन्चै त होलानी के छ समाचार जय :पर्नु भन्दा लफडा झन्झटमा ,आफै गोलि हिर्काउकि कन्चटमा,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार लक्ष्मी :कुरा काट्न थालेसी अरकाले ,तिम्रो तस्बिर जलाइदे घरकाले ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार जय:थाकेको ज्यान त्यहि माथि धकानी ,रुडी हौली भक्कानी भक्कानी ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार लक्ष्मी :छैन मलाइ यो संसार खुला, कसको मुख हेरेर बाचुला ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार जय:आफै भन बाचाम्की आशा मारम,पासो लगाई आफ्नै ज्यान लास पारम,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार लक्ष्मी :बाचे पनि छु मरे तुल्य, मेरो लागि तिमि थियौ अमूल्य ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार लय शब्द :इन्द्र जिसी यो गीत हेरिदिनु हुने सबैलाई धयाबाद

Category

Show more

Comments - 137