Duration 22:46

GH 33 | | के तामांग जाती नेपालको मुलबासी हुन | | History of Tamang | |

146 839 watched
0
4.4 K
Published 25 Jan 2021

The Tamang are an ethnic group originating in Nepal. Tamang people constitute 5.6% of the Nepalese total population and are mostly found in the mid-northern part of the country........ Program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. GH 33 || के तामांग जाती नेपालको मुलबासी हुन ? || History of Tamang || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Tamang

Category

Show more

Comments - 663