Duration 11:37

अधुरो कहानी - Adhuro Kahani By Pradip Subedi जातको कारणले छुट्टीएका प्रेमिल जोडीहरुमा समर्पित कथा

495 watched
0
20
Published 17 Mar 2021

यती बेला समुन्द्रको किनरामा उभिएर म छालहरु मा तिम्रो तरंगहरु खोजिरहेको छु । ऊँ त्यो पर देखिने तीन तले पानी जहाजले छालहरु छिचोल्दै हजारौ मान्छेहरु लाई गन्तब्यमा पुर्याउन हिडिरहेको छ तर म पिजँडाको चरी झै तिम्रै यादहरु मा कैद भईरहेको छु । थाह छैन मनरुपा म आँफैलाई यि अघोषित कैद सजाँय को सिमा रेखा कती लामो छ भनेर हुन सक्छ यो ज्यान मा रक्त संचार भए सम्म यो संजाय भुक्तान गरिरहनु पर्छ मैले । #कथा #PradipSubedi ------------------------------------------------------------------ 🎶🎬 Audio /Video Editor :- Niroj Lama /channel/UCCOwOlVfvEpNaSUMKBNuvfg लेखक तथा बाचन :- Pradip Subedi 🎬 Featuring: - 🎬 Cinematographer / Editor: - Niroj Lama Publisher: © PR Entertainment 2021 Please Subscribe our channel : /c/PREntertainment1 🔴Follow us on Facebook: https://www.facebook.com/PKS2020R © & ℗ PR Entertainment, 2020 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा YOUTUBE को प्रचलित कानुन बमोजिम Action Process गरिनेछ । Embedding to a website is allowed. for Contact Email: prentertainmentsite@gmail.com sp.sapani@gmail.com

Category

Show more

Comments - 12