Duration 29:58

Bishnupur Gaupalika-विष्णुपुर गाउँपालिका

479 watched
0
13
Published 19 Oct 2021

विष्णुपुर गाउँपालिका प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा सप्तरी सदरमुकाम राजविराज नगरपालिका संग सिमाना जोडिएको गाउँपालिका हो । वि.सं. २०७३ सालमा विष्णुपुरमा केन्द्र राखी साविक गाविसहरु सिम्राहा सिंगियौन, मलेकपुर ५ देखि ९ वडा सम्म, जमुनी मधेपुरा १ देखि ६ वडा सम्म, वोरियाको १,२,८,९ र इटहरी विष्णुपुर गाविस मिलाएर विष्णुपुर गाउँपालिकाको स्थापना गरिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ३७ वर्ग किलोमिटर र २३,०३५ जनसंख्या रहेको छ ।

Category

Show more

Comments - 0