Duration 9:26

Best business ideas 2021 in nepal | how to start business in nepal | sujan pokhrel

12 668 watched
0
413
Published 30 Mar 2021

Best business ideas 2021 in nepal | how to start business in nepal | sujan pokhrel नेपालमा कुन बिजनेस गर्दा धेरै फाइदा हुन्छ त ? यदि तपाईं नेपालमा कुनै बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने यो भिडियो तपाइको लागि अति नै महत्वपुर्ण हुनेछ। किनकी आज म तपाइहरु मध्य धेरै जनाको सवाल "कुन बिजनेस गर्दा धेरै फाइदा हुन्छ" भन्ने कुराको बारेमा स्पस्ट बुझाउने छु। म ग्यारेन्टी दिएर भन्न सक्छु तपाइले youtube मा बिजनेस आइडिया सम्बन्धी हजारौ भिडियो पाउन सक्नुहुन्छ तर आज म जुन तरिकाको बारेमा सिकाउने छु, त्यस्तो कहिपनी भेट्टाउनु हुने छैन तपाइले। मलाइ आशा छ यो भिडियो हेरिसकेपछी तपाइले कुन बिजनेस गर्दा राम्रो आम्दानी गर्न सक्नुहुन्छ भन्ने आफै अनुमान लाउन सक्नुहुनेछ। कुन बिजनेस गर्दा धेरै पैसा कमाउन सकिन्छ भन्दापनी तपाइको लागि कुन चै बिजनेस उपयुक्त हुन्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ। एउटै बिजनेसले कसैलाइ रोडबाट करोडमा पनि पुर्याउन सक्छ भने त्यही बिजनेसले कसै कसैलाइ करोडबाट रोडमा पनि झार्न सक्छ। मानौ कुनै ब्यक्ती तपाइको ठाउमा चप्पल उद्योग खोलेर सफल भनेको देख्नुभयो भने त्यसको मत्लब यो हैन कि तपाईं पनि चप्पल उद्योग खोलेर सजिलै सफल बन्न सक्नुहुनेछ। यदि तपाईं कुनै बिजनेसमा सफल बन्न चाहानुहुन्छ भने तपाइको लागि 5 ओटा कुरा राम्रोसङ्ग बुझ्न जरुरी हुनेछ। ती 5 ओटा कुरालाइ समेटेर तपाइहरुकै समस्याको लागि मैले एउटा फर्मुला तयार गरेको छु, जुन फर्मुलाको माध्यमबाट तपाइले कुन बिजनेस तपाइको लागि नाफामुलक र सजिलो हुन सक्छ भन्ने सजिलै पत्ता लाउन सक्नुहुनेछ। About my channel: In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏 #Businessideainnepal , #sujanpokhrel # manufacturingbusinessinnepal #ghareluudyoginnepal #manufacturing #surffactory #industry #Business Panipuri making machine in nepal. Momo making business in nepal. Momo making machine in nepal. Panipuri making business ideas for nepal. Panipuri making machine supplire in nepal. Panipuri making bigness kasari garne. momo making machine and business in Nepal. Changing nepal,momo pasal kasari garne. Best business ideas in nepal. how to start online sale website in nepal. This video present by bm sujan pokhrel. online Business ideas in nepal. How to start profitable business in nepal. nepali hotel business ideas. bm suman pokhrel. color full business of nepal. sano lagani ma garna sakine business. new business ideas 2021 in nepal. momo making business in nepal. Small business ideas for nepal. 2078 Nepali business ideas. Momo making machine in nepal.

Category

Show more

Comments - 62