Duration 19:12

Pradesh Bishesh | प्रदेश विशेष, १२ पौष २०७८

1 362 watched
0
28
Published 27 Dec 2021

Pradesh Bishesh | प्रदेश विशेष, १२ पौष २०७८ प्रदेश विशेषमा आज, * सरकारका महत्वाकांक्षी योजना अलपत्र अहिलेसम्म कार्यविधि र निर्देशिका नै छैन । * माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा द्वन्द्व पीडित भने निराश भन्छन् : मुद्धा बिर्सिए, नेता सुखभोगी भए । * सुदूरपश्चिम प्रदेशमा स्वदेशी उत्पादन बढ्दो भारतबाट हुने आयात झण्डै आधाले कम । * जमुनाह नाकामा खोप अभियान स्थगित संक्रमण बढ्ने चिन्ता । #PradeshBishesh #PradeshSamachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd? Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevision Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 0