Duration 10:11

पिपिई लगाएरै सेवा दिने काठमाडाैकाे रेष्टुरेन्ट । ग्राहकले गरे तारिफ Lekali kitchen

4 199 watched
0
67
Published 11 Aug 2020

#PPE #NepaliRestaurant One of the restaurant in kathmandu Nepal has provided PPE uniform for its staff to ware while serving the customer. Lekali kitchen is the first restaurant in Nepal which is trying to protect its staff and customer from COVID 19. Here we have presented its unique idea of PPE in restaurant. Camera- Sanjay Neupane Host- Punna Dhamala Production- Nepaltube Location- Kathamandu Editing- Saral Gurung कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सिनामंगलस्थित लेकाली किचन एण्ड कटीया हाउसले आफ्नो सम्पुर्ण 'फ्रन्टलाइन'का स्टाफहरुलाइ PPE सहितको सुरक्षा प्रदान गरेको छ। राजधानीमामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सम्पुर्ण स्टाफहरुलाइ पिपिइ, माक्स, पञ्जा अनिवार्य गरेको हो। साथै आउने ग्राहकहरुको लागि सेनिटाइजर पनि अनिवार्य ब्यबस्था गरेको छ। यसअघि करिब तीन महिना लकडाउन हुँदा पनि सबैभन्दा धेरै क्षति रेष्टुरेन्ट ब्यबसायीहरुले नै भोगेका छन्। अब भने सुरक्षा अपनाएर खोल्नुको बिकल्प नरहेको भन्दै आफ्ना ग्राहकहरुलाइ सुरक्षित महसुस गराउन कुनैपनि कसर बाँकी नराख्ने कटीया हाउसका संचालक मधुसूदन ढकालले जानकारी दिए। Nepali News Covid 19 in Nepal PPE in the restaurant Breaking news in Nepal Corona virus case in Nepal News Hot news Viral news in Nepal

Category

Show more

Comments - 8