Duration 1:2:45

YO KASTO PREM HO (DRAMA )

883 watched
0
68
Published 13 Mar 2019

यो कस्तो प्रेम हो 'नाटक' मेरो जीवनको सबैभन्दा महत्वपूर्ण नाटक हो.... यस नाटकका कतिपय कुराहरू मेरो जीवन संग सम्बन्धित छन् ..... यो नाटकको खास कथा त याहा गरिएको छैन कथा देखि अलि कति बहिरो गएर सजिलो तरिकाले मात्र गरेको हो.... भोलिको दिनहरूमा समय र कसैको साथ पाए छु भने चलचित्र निर्माण गर्ने सोच राखेको छु...... " यो भएना र त्यो भएना भनेर खोट देखाउनेहरु जीवनमा धेरै भेटिन्छन् तर भत्केको ठाउँ बनाइ दिने र फाटेको टाली साथ दिनेहरू थोरै हुन्छ "

Category

Show more

Comments - 3